छिद्रैछिद्र भएको संविधान असफल भयो, विश्वासको मतमा राप्रपा तटस्थ बस्छ : राजेन्द्र लिङदेन
राप्रपा सांसद राजेन्द्र लिङदेनले सत्तासंघर्षले देशलाई निकास नदिने दाबी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिन प्रस्तावमाथिको छलफलको क्रममा उनले छिद्रैछिद्र भएको संविधान असफल भएको जिकिर गरे...
काठमाडौं,१६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए । अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार […]
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले साउने संक्रान्तिको अवसरमा आज धार्मिक यात्रा गर्ने भएको छ। राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउनको पहिलो सोमबारको अवसरमा आज पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो।
मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।।उनले सत्तारुढ ठूला दलकाअकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी समेत गरेका छन्।
Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.