काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत बैठकमा सहभागी रहेका छन्।बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेसहित&
सात वटा पार्टीको समर्थसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए। तर, दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने पहिलो वचन दिएका थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भने सरकार ...
काठमाडौं। बानेश्वरस्थित संसद भवनमा सत्तारुढ सात दलिय गठबन्धनको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु रहेका छन्। बैठकमा मन्त्रिमण्डल बाँडफाँट विषयमा छलफल हुने जनाइएको छ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
आज दिउँसो ओली निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता…
मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]