सञ्चालनमा आयो जोमसोम बसपार्क

अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ।

सम्बन्धित सामग्री

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।...

सञ्चालनमा आयो अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक

बागलुङ : बुधबार साँझ अवरुद्ध भएको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ।मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि सडक अवरुद्ध बनेको थियो।दुई पालिकाको सिमाना पान्डाखोलानजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरुद्ध बनेको थियो। बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको थियो।आज (बिहीबार) बिहानदेखि

बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा

काठमाण्डाै - बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएकाे सडक आज दिउँसाेदेखि सञ्चालनमा आएकाे हाे । कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेकाे अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।  सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गत...

५ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दी – गएको बुधवारदेखि बन्द बेनी–जोमसोम सडक आज साेमवारदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षासँगै पहिरो खसेर दशैँकाे मुख्य दिन अर्थात् टीका लगाउने दिनदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि पाँच दिनपछि खुलेको हो ।  बेनी–जोमसोम खण्डमा सडक माथिबाट ठाउँ–ठाउँमा खसेको पहिरो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको आधा दर्जन ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी...

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

गलेश्वर : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ।मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध थियो।अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको थियो। सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह

तीन दिनपछि खुल्यो बेनी-जोमसोम सडक

गलेश्वर – कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराेका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो। अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। […]

पोखरा-जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा

काठमाडौं । पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा-जोमसोम उडान हुन थालेको जानकारी दिनुभयो । पोखरा-जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र […]

पहिरो पन्छाएपछि पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक दुईतर्फी खुल्यो

म्याग्दी – मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक आज बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।  वर्षाका कारण पहिरो खसेर गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको ह...

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।  मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्र...

चार दिनदेखि बन्द बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी – पहिरो खसेर गएको बिहीबारदेखि बन्द भएको बेनी–जोमसोम सडक आज सोमवारदेखि फेरि सञ्चालनमा आएको छ । वर्षाले ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक चार दिनपछि सञ्चालनमा आएको हो ।  पहिरो खसेर बेनी–जोमसोम सडक खण्ड अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको ढुङ्गाखानी, रुप्से छहरालगायत ठाउँमा सडक बन्द भएको थियो । सडकमा पहिरो खसेर पु¥याएको अवरोधलाई हटाएपछि बेनी–जोमसोम सडक फेरि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलेसँगै बीच ब...