पोखरा-जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा

काठमाडौं । पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा-जोमसोम उडान हुन थालेको जानकारी दिनुभयो । पोखरा-जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र […]

सम्बन्धित सामग्री

पोखरा-जोमसोम हवाई सेवा अढाइ महिनापछि बल्ल!

पोखरा-  अढाइ महिनादेखि अबरुद्ध पोखरा-जोमसोम हवाई सेवा मंगलबार सुचारु भएको छ। अढाइ महिनाअघि भएको तारा एयरको त्रासद दुर्घटनापछि पोखराबाट जोमसोमको हवाई सेवा बन्द थियो। मंगलबार समिट एयरले पोखराबाट जोमसोमको उडान  गरेको हो। समिट एयरका अनुसार विदेशी पर्यटकको समूह लिएर जहाज पोखराबाट जोमसोम पुगेको हो। सेवा अवरुद्ध हुँदा पर्यटक, सर्वसाधारण मर्कामा थिए भने मुस्ताङको पर्यटन व्यवसायलाई […]

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । रासस

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । रासस

दुई महिनापछि पोखरा–जोमसोम उडान

पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र  कोरोना (भाइरस) सङ्क्रमणका कारण  यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई÷दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।