काठमाण्डौ – मलेसियामा सुरक्षा मन्त्री दातुक सेरी इस्लामी सबरी याकोबले विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाताले व्यर्होर्नु पर्ने बताउनुभएको छ ।
मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमित बढेसँगै त्यहाँ सङ्क्रमित हुने विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाता स्वयमले व्यर्होर्नु पर्ने बताउनुभएको हो । मलेसियाम...