‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोराना सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ। समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो। ‘पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ’,सचिव राजेन्द्रप्रसाद अवस्थीले भने।रासस

सम्बन्धित सामग्री

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । ‘पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी […]

५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं-  सरकारले कोरोना प्रभावितको उपचारका लागि ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको बैठकले ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने र त्यसमा...