काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ । चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याए पनि बजारमा पहिलेको जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । ब्रान्डेड सामग्रीका लागि परिचित दरबारमार्गमा दसैँको समयमा किनमेल गर्ने ग्राहकको चहलपहल बढ्ने अपेक्षा […]
काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता […]
काठमाडौँ । नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएकी छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा गौतमले ५११६ मत ल्याएर निर्वाचित भएकी हुन्। ५ हजार ११६ मतसहित गौतम विजयी हुँदा प्रतिस्पर्धी नानु माया बास्तोलाले १ हजार ५४४ मत मात्रै प्राप्त गरिन्। गौतम विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। खुला तर्फबाट सहमहामन्त्रीमा रामहरि […]
विभागले यसअघि जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृंखलामा सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा पैठारी अनुमति पाएका औषधिको हकमा विशेष व्यवस्था गरेको छ।
RajdhaniDaily.com | काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । महिलातर्फको एक सहमहामन्त्री -