काठमाडौं : वीर अस्पतालको नयाँ भवनमा कोरोनाको उपचार युनिट सन्चालन ल्याइने भएको छ। भर्खरै निर्माण सम्पन्न नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिनभित्र दुई सय बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको दोस्रो लहरको सुरुवात संक्रमण आक्रमक रहेको हुँदा भविश्यमा धेरै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले वी