काठमाडौं । कोरोना संक्रमित संख्या ग्राफ दैनिक उकालो लागेर एक दिनमै झन्डै ९ सय पुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामी उपचार गर्न सातै प्रदेशका अस्पतालमा व्यवस्था गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढेपछि सहज उपचार गर्न मन्त्रालयले सातै प्रदेशमा १७ अस्पतालमा सेवा दिने व्यवस्था मिलाएको हो । एकैदिन ८ सय ९५ मा […]
The post कोरोना उपचार गर्न १७ अस्पताल तोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.