डाक्टर केसीको अवस्था गम्भीर, जीवन बचाउनू

काठमाडौं : चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी अनशनरत डाक्टर गोविन्द केसीका जीवन बचाउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसन थालेका केसीको अवस्था काठमाडौं ल्याएपछ...

सम्बन्धित सामग्री

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत

सोमबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे।

अहिलेको कोरोनासँग डराउनु पर्दैनः डाक्टर शेरबहादुर पुन

काठमाडौं, १५ वैशाख। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनले अहिलेको कोरोनासँग डराउनु पर्ने अवस्था नरहेको बताएका छन्। उनले पछिल्लो पटक नेपालमा देखिएका कोरोना भाइरस ओमिक्रोन भेरिएन्ट भएको जनाए । ‘अहिलेको कोरोनाबाट डराउन पर्ने अवस्था छैन । किनभने यदि हामीले सर्तकता अपनाउने हो भने त्यो अवस्थामा पुग्नै पर्र्दैन,’ उनले भने।

डाक्टर गाेविन्द केसीकाे सत्याग्रहकाे पाँचाै दिन, स्वास्थ्य अवस्था जटिल

धनगढी- धनगढीमा डाक्टर गाेविन्द केसीले सत्याग्रह सुरु गरेकाे पाँचाै दिन पुगेकाे छ। पाँचाै दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको हाे। २० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु […]

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

धनगढी : अनशनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिलतर्फ गइरहेको जनाएको छ।२०औं सत्याग्रहमा बसेका केसीले सोमबारदेखि सत्याग्रह थालेका थिए। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडिने र मुटुको धडकनमा गडबढी

नेपालमा सबै उपचार सम्भव देख्‍ने रेडियोलोजिष्ट डाक्टर

काठमाडौँ : दुई हजारको दशकमा नेपाल अहिलेको अवस्थामा थिएन । स्वयंम राजधानी पनि यति धेरै विकसित थिएन् । त्यसबेला गाउँमा झन् कस्तो अवस्थाको विकास र चेतनास्तर थियो ? सजिलै अनुमान गर्न सकिन्छ । संखुवासभाको चैनपुरमा २००२ सालमा आनन्द श्रेष्ठ जन्मिए । अवस्था यस्तो थियो कि डाक्टर पढ्नु त्यतिबेला रहरभन्दा बढी आवश्यकता थियो । तर आँट […]

बाँतर समुदायको पहिलो डाक्टर बने अर्जुन

सप्तरीका सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन् । उनी डा  भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए । डाक्टर सरदार हुने बिरुवाको चिल्लो पात भने झै सानैदेखि मेहनती थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियो । उनले आमाको मेहनतले आफू डा. बन्न

लता मंगेशकर अझै आईसियूमा, स्वास्थ्य अवस्था स्थिर

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनलाई उपचार गरिरहेका डाक्टर प्रतित समधनीले उनको अहिले पनि उपचार भइराखेको जानकारी दिएका छन्। लता हाल चिकित्सकको निगरानीमा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार लताले आफ्नो स्वास्थ्य आवस्थाको बारेमा धेरै कुरा बाहिर ल्याउन चाहिरहेकी छैनन्। उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात उनी अस्पताल […]

एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’ भएको थियो ः टीम डाक्टर

युरो २०२० अन्तरगत फिनल्याण्डबिरुद्धको खेलमा क्रिस्टियन एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’ भएको डेनमार्कको फुटबल टोलीका डाक्टर मोर्टेन बोसेनले बताएका छन् । यसअघि, अधिकारीहरुले अस्पतालमा एरिक्सनको अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।शनिबारको खेलको पहिलो हाफको अन्तयतिर एरिक्सन मैदानमा नै ढल्न पुगेका थिए । ‘हामीले उनलाई गुमाइसकेका थियौँ । हामीले कार्डियाक रिसक्सीटेसन गर्यौँ । त्यो कार्डियाक अरेस्ट थियो,’ उनले भने, ‘हामी उनलाई गुमाउन कति नजिक थियौँ ? थाहा छैन तर एउटा डिफिब्

सपना पछ्याएर डाक्टर बनेका रुद्र, संकटमा संक्रमितको सेवामा

डाक्टर बन्ने सपना उनमा सानैदेखि थियो तर घरको आर्थिक अवस्था कमजोर । सम्पत्तिका नाममा घर र पहाडमा थोरै  खेतबारी मात्र । ठूलो परिवार । एमबीबीएस गरेर गरीब दीनदुःखीको सेवा गर्दै पहाडी क्षेत्रको स्वास्थ्य क्षेत्रलाई उकास्ने चाहनाले उनलाई घच्घच्याइरहन्थ्यो, सपना कसरी साकार पार्न भनेर तर उनको डाक्टर बन्ने मोह गज्जबकै थियो ।  गुल्मीको दुर्गम ग्रामीण क्षेत्र साविक अमरपुर गाविस चौरासी (हाल इस्मा गाउँपालिका–६) का रुद्र भण्डारी मध्यम स्तरको परिवारमा जन्मिएकाले डाक्टर बन्छु भन्ने पूर्ण विश्वासमा थिएनन् तर इच्छाशक्ति, आँट, साहस...