डाक्टर गाेविन्द केसीकाे सत्याग्रहकाे पाँचाै दिन, स्वास्थ्य अवस्था जटिल

धनगढी- धनगढीमा डाक्टर गाेविन्द केसीले सत्याग्रह सुरु गरेकाे पाँचाै दिन पुगेकाे छ। पाँचाै दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको हाे। २० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु […]

सम्बन्धित सामग्री

१० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

काठमाण्डौ – सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ । विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो  । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ...

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं जान अस्विकार

धनगढी ।  कैलालीको धनगढीमा विगत १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन जटिल बन्दै गएको छ ।सेती अस्पतालका चिकित्सकका अनुसार केही दिनयता डाक्टर गोविन्द केसीको स्वास्थमा गम्भीर समस्याहरू देखिएका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बस्नुभएका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ […]

डा. गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै, सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव

काठमाण्डाै – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।   अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ ।   गएकाे आठ दिनदेख...

अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि प्रयोग गर्न अस्वीकार

३१ भदौ, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा पनि रोक लगाएको […]

डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गरेर अनशन बसेका डाक्टर गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र केसीको माग पूरा गर्न ढिलाइ गर्ने गम्भीर भुल ...

डा. केसीको स्वास्थ्य अवस्था जटिल, अस्पताल जान मानेनन्

जुम्ला-चिकित्सा शिक्षा सुधारको माग राख्दै सत्याग्रह बसिरहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगतका वर्षमा हप्तांैसम्म पनि स्वास्थ्यमा खासै खराबी नदेखिने डा.केसीको यसपाली ६ दिनमै स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको छ । डा.केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएकाले २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाव […]

अनशनको २६ औं दिन पनि जुटेन सहमति, डा केसीको स्वास्थ्य खस्कँदो :: Pahilopost.com

काठमाडौं: चिकित्सा शिक्षा सुधारको माग राखेर २६ दिनदेखि अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भन्दै गएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुका अनुसार डा केसीको रगतमा सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको छ। रगतमा सुगरको मात्रा कम भएकाले उनी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुले बताएका

एनएमएले रोक्यो गोविन्द केसीलाई लिन जुम्ला जान लागेको हेलिकोप्टर

२७ असार, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्ना प्रतिनिधि नपठाएपछि अनसनरत डा. गोविन्द केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको छ । सरकारको क्याविनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह तथा एनएमएका प्रतिनिधिसहित हेलिकोप्टर जुम्ला जाने तयारी थियो । डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सरकारले काठमाडौ ल्याउने व्यवस्था गरेको …