आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ

काठमाडौं । नेपाल निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० वरीयाताको ब्याटिङतर्फ ५२औँ स्थानमा उक्लिएका छन् ।  आईसीसी वरीयाताको ठूलो फड्को मारेका दीपेन्द्र यसअघि शीर्ष १०० भित्र पनि पर्न सकेका थिएनन् । ओमानमा सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरीयातामा सुधार आएको हो । दीपेन्द्रले तीन खेलमा एक अर्धशतकसहित १४२ रन...

सम्बन्धित सामग्री

आईसीसी वरीयतामा दीपेन्द्र र कुशल भुर्तेलको लामो छलाङ, अरुको अवस्था के ?

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाली खेलाडीको प्रदर्शन मिश्रित देखिएको छ । केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ । पछिल्लो वरीयतामा दीपेन्द्रसिंह ऐरीको निकै...

छ छक्का प्रहार गरेका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

नयाँ आईसीसी वरीयताअनुसार दीपेन्द्र टी– २० अलराउन्डरमा १४ स्थानमा छलाङ लगाउँदै ११औँ स्थानमा आइपुगेका छन् ।

अलराउन्डर वरीयतामा दिपेन्द्रको छलाङ

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दिपेन्द्रले शीर्ष दशमा स्थान पर्न सफल भएका हुन् । दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन […]

आईसीसी वरीयतामा सन्दीप र कुशलको छलाङ

यसअघि ८६औं स्थानमा रहेका तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी भने एक स्थान घटुवा भएका छन् । यसअघि ४९औं स्थानमा रहेको ऐरी अहिले ५०औं स्थानमा छन् ।

आईसीसी वरीयता : सन्दीप लामिछानेको १६ स्थान सुधार

आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् । आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९ औं स्थानमा थिए । यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६ औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८ औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे । टी २० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेक

आईसीसी वरीयताः बलिङमा सन्दीपको १६ स्थान सुधार

काठमाडौँ– आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन्। आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठूलो छलाङ मार्दै वरीयताको ४३औं स्थानमा उक्लिए। यसअघि उनी ५९औं स्थानमा थिए। यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए। यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ […]

टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ, अभिनास र दिपेन्द्र पनि माथि उक्लिए

काठमाडौं, ११ फागुन । आईसीसीको टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा कुशल भुर्तेल ३९औं स्थानमा पुगेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९औं स्थानमा पुगेका हुन् । ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यता दिपेन्द्र सिंह ऐरी पनि ५०औं स्थानमा उक्लिएका छन् । […]

आईसीसी टी-२० वरियतामा सन्दीप र कुशलको छलाङ

आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल  र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् ।

सन्दीपको एकदिवसीय वरियतामा छलाङ

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजानिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले छलाङ मारेका छन्।एक साता अघि पहिलो पटक शिर्ष सय (९१)  स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औं स्थानमा आफुलाई पुर्‍याएका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्। सन्दीप सँगै ७९ औं वरियतामा बंगलादेशका तिब्र बलर रुबेल हुसेन समेत रहेका छन्।सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या,

आईसीसी वरियतामा नेपाली खेलाडीको छलाङ

नेपालका तीन खेलाडीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बरियतामा आफूलाई उल्लेख्य सुधार गरेका छन्। आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ९२ औं स्थानमा थिए।