टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ, अभिनास र दिपेन्द्र पनि माथि उक्लिए

काठमाडौं, ११ फागुन । आईसीसीको टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा कुशल भुर्तेल ३९औं स्थानमा पुगेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९औं स्थानमा पुगेका हुन् । ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यता दिपेन्द्र सिंह ऐरी पनि ५०औं स्थानमा उक्लिएका छन् । […]