काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजानिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले छलाङ मारेका छन्।एक साता अघि पहिलो पटक शिर्ष सय (९१) स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औं स्थानमा आफुलाई पुर्याएका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्। सन्दीप सँगै ७९ औं वरियतामा बंगलादेशका तिब्र बलर रुबेल हुसेन समेत रहेका छन्।सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या,