अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाली खेलाडीको प्रदर्शन मिश्रित देखिएको छ । केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ । पछिल्लो वरीयतामा दीपेन्द्रसिंह ऐरीको निकै...