छ छक्का प्रहार गरेका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

नयाँ आईसीसी वरीयताअनुसार दीपेन्द्र टी– २० अलराउन्डरमा १४ स्थानमा छलाङ लगाउँदै ११औँ स्थानमा आइपुगेका छन् ।