आईसीसी टी-२० वरियतामा सन्दीप र कुशलको छलाङ

आईसीसी टी-२० क्रिकेटमा कुशल भुर्तेल  र सन्दीप लामिछानेसहित चार खेलाडीले शीर्ष सयमा स्थान बनाएका छन् ।

सम्बन्धित सामग्री

‘म बिरामी भएको होईन’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् […] The post ‘म बिरामी भएको होईन’- सन्दीप first appeared on हाम्रो खेलकुद.

सन्दीप र बालिकाको बयान

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेखित सन्दीप र बालिकाको बयान बालिका : प्रतिवादी (सन्दीप लामिछाने)ले साँझ ६:५८ (५ भदौ) मा फोन गरेर ‘लिटिल काठमाडौं भन्ने रेस्टुरेन्ट’ अगाडि आउन भने । म...

सन्दीप बीबीएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।  बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ ।बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले उनलाई रिटर्न गर्न पनि सक्ने छ ।सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । सन्दीप पछिल्लो दुई संस्करण होर्बाट हरिकेन्सबाट खेलेका थिए । सन्दीप बीबीएल खेल्ने पहिलो नेपाली ख

सन्दीप बिग ब्यासको ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा परेका छन् । बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह […]

दी हन्ड्रेड क्रिकेटमा सन्दीप अनसोल्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् । सन्दीप दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । उनलाई कुनै पनि टिमले बोली लगाएनन् । लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोली किन्न मानेनन् । गत सिजन भने सन्दीप ओभल इन्भिन्सिबलमा आवद्ध थिए । सन्दीप भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएनन् ।

सन्दीप पिएसएल ड्राफ्टमा बिकेनन्

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी पिएसएल ड्राफ्ट सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । यदि सन्दीपले प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा दर्ता गराएका थिए । तर […]

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]

सन्दीप पहिलो पटक ओडिआई वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका […]

सन्दीप लामिछाने बेलायत प्रस्थान

काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।  यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।

सर्वाधिक महँगो क्याटेगोरीमा सन्दीप पिएसएल ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को महँगो ड्राफ्mटमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्य मानिएको क्याटगेरी प्लेटिनममा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन् । यस...