सांसद अरुणकुमार चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने

१२ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । सुरुम निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन । सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि […]

सम्बन्धित सामग्री

भारतले आज १५औँ राष्ट्रपति पाउने

काठमाडौँ – भारतको १५औँ राष्ट्रपतिका लागि भएको निर्वाचन अन्तर्गत आज मतगणना हुँदैछ। मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका स‌ंसद भवन पुगिसकेका छन्। मतगणना बिहान सवा ११ बजे सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ राष्ट्रपति चयन गर्न गत सोमबार मतदान भएको थियो । राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय […]

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

स्थानीय निर्वाचनमा स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग

पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको हो ।पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्च नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण साम

विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको माओवादीकाे आरोप

काठमाडौं । लुम्बिनी प्रदेशमा सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । सत्तारुढ र विपक्षी दुवै पक्ष अल्पमतमा परेपछि सांसदहरु तान्ने खेल शुरु भएको छ । ८० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको पक्षमा ३९ जना र विपक्षीमा सभामुखसहित ४१ जना हुँदा सांसद तानातानको खेल शुरु भएको हो । पक्ष र विपक्षमा बराबर भएमात्रै सभामुखले मतदान गर्न पाउने […]

पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्क

कोरोना सङ्क्रमित सांसदले पनि मतदान गर्न पाउने

काठमाडौं । कोरोना संक्रमित सासदहरू पनि साेमबार (भाेलि) संसद्मा हुने मतदानमा सहभागी हुन पाउने भएका छन् । शुक्रबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मत हाल्न दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । हाल २६ जना सांसद कोरोना संक्रमित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत...