विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

सम्बन्धित सामग्री

प्रवासी नेपालीहरूकाे मताधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी छ: दुर्गा पौडेल

काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासी नेपालीहरूकाे मताधिकारका विषयमा सरकार गम्भीर हुन जरुरी रहेकाे बताएकी छन्। आज आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्दै यसकाे बार‍ेमा सरकार गम्भीर हुन आवश्यक रहेकाे बताएकी हुन्। उनले यस विषयमा धेरै लामो समयदेखि छलफल चल्दै आएको भएपनि लागु नभएकाे […]

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन राष्ट्रिय जनमोर्चा नेपालको माग

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन फैसला गरेको बर्षौ भएपनि कार्यान्वयन नभएको बताइन् । उनले भनिन्– ‘निर्वाचन आयोगले चुनाव घोषणा गर्नुअघि आफ्नो मस्यौदामा पनि प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने उल्लेख गरिसकेको छ । तर अहिले आम निर्वाचन घोषणा भइसक्दा पनि त्यसको कुनै व्यवस्था गरेको देखिँदैन । यसले गर्दा प्रवासम

प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् । “आउने निर्वाचनतमा प्रवासी नेपालीहरूलाई मतदानको अधिकारीको निम्ति व्यवस्था गर्नुपर्छ...

विदेशमा बस्ने नेपालीलाई पनि मतदान अधिकार दिनुपर्छ : कांग्रेस सांसद पन्त

राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन् ।

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गरेकी छिन् ।