गण्डकीका ३ सांसदलाई कोरोना , मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

न्युज अफ नेपाल , पोखरा । गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो। निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद चल्न नहुने भन्दै सत्तारुढ एमालेले मंगलबार संसद अवरुद्ध गरेको थियो। त्यसपछि सबै सांसद एवं संसदका कर्मचारीहरुको कोरोना […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले मतदान गर्न पाउने

राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको बताउनुभयो ।

भारतीय चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा आउँदै

भारतको चुनाव आयोगले उत्तर प्रदेश विधानसभा चुनावमा वृद्धवृद्धाले घरबाटै मतदान गर्न पाउने सुविधा दिने भएको छ । आयोगले बिहीवार लखनउमा पत्रकार सम्मेलन गर्दै ८० वर्षमाथिका वृद्धवृद्धा, अपाङ्ग र कोरोना संक्रमितले घरबाटै मतदान गर्न पाउने जनाएको छ । उत्तर प्रदेशमा आसन्न विधानसभा चुनावबारे केही दिनमा मिति घोषणा गर्ने आयोगको तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीको तेस्रो चरण र ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आयोगले मतदान गर्ने समय बढाएर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कायम गर्ने, सबै बुथमा विद्युतीय ...

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘त

संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् ।  आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । राजधानी...

कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

संघीय संसद सचिवालयले सोमबारका लागि बोलाइएको प्रतिनिसभाको विशेष अधिवेशनमा कोभिड १९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ ।संघीय संसद भवन नयाँ वानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरि संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो ।अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको […]

कोरोना संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने

कोरोना संक्रमित सांसदहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको प्रक्रियामा मतदान गर्न पाउने भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका सांसदले पनि मतदान गर्न पाउने

काठमाडौँ । कोरोना संक्रमित सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् । ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। प्रतिनिधिसभाको बैठकमा […]

गण्डकी प्रदेशसभाका तीन सांसदमा कोरोना संक्रमण पुष्टि

गण्डकी। गण्डकी प्रदेशसभाका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। एमालेका राजिव पहाडी, नेपाली कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइरालामा कोरोनाको संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। आज हुने प्रदेशसभाको बैठकमा संक्रमित सांसदहरुले बोल्न भने पाउने छैनन्। तर अविश्वासको प्रस्तावमाथि मतदान भने गर्न पाउनेछन्। त्यसैगरी प्रदेशसभाका दुई कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।