काठमाडौं, जेठ १७ । लुम्बिनी प्रदेशमा आज हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका चार जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार उक्त निर्णय गरेसँगै चारै जना सांसदले मतदान गर्न पाउने भएका हुन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका मन्त्री समेत रहेका जसपाका सांसद सन्तोषकुमार […]