स्थानीय निर्वाचनमा स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग

पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको हो ।पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्च नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण साम

सम्बन्धित सामग्री

विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।  यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा...

धाँधलीरहित मतदान गराउन माग

पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ।...