काठमाडौं । लुम्बिनी प्रदेशमा सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । सत्तारुढ र विपक्षी दुवै पक्ष अल्पमतमा परेपछि सांसदहरु तान्ने खेल शुरु भएको छ । ८० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेकपा एमालेको पक्षमा ३९ जना र विपक्षीमा सभामुखसहित ४१ जना हुँदा सांसद तानातानको खेल शुरु भएको हो । पक्ष र विपक्षमा बराबर भएमात्रै सभामुखले मतदान गर्न पाउने […]