ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास सार्वजनिक गरेको छ ।अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चालमार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तिब्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तरक्रियाको विकल्प सहितको बिस्पोक डिफ्राक्शन अप्टिकल वेभगाइड डिस्प्लेको प्रयोग गरिएको […]