ओप्पोले चीनका लागि मात्रै गूगलकै जस्तो चस्मा बनाएको छ । यसको नाम ओप्पो एयर ग्लास रहेको छ । गूगल चस्मा जसरीनै गूगल चस्मा पनि दिशा देखाउने, अनुवाद गर्ने, टेलिप्रम्प्टरको फिचर दिने, क्यालेण्डर, मौसम, फिटनेश ट्रयाकिङ र अरु फिचरहरु दिइरहेको छ ।
यसलाई ओप्पोले एसिस्टेड रियालिटी पनि भन्ने गरेको छ । यो फिचरहरु स्पार्क माइक्रो प्रोजेक्टर प्रयोग गरेर उपलब्ध गराइएको हो । यसमा ६४० X ४८०...