रुपन्देहीको रोहिणीमा ४० करोडकाे लागतमा वृज ग्लास उद्योग संचालन

केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि रुपन्देहीको रोहिणीमा उत्पादन सुरु गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा उद्योगले अत्याधुनिक मेसिन जडान गरि उत्पादन सुरु गरेको...