काठमाडौँ– कामना सेवा विकास बैंकले युनिफोकल रिडिङ ग्लास जडान सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा उक्त ग्लास जडान गरी सञ्चालनमा ल्याएको हो। विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज पु¥याउने उद्देश्यले उक्त […]