वृज ग्लास उद्योगको उत्पादन क्षमता विस्तार

काठमाडौं– केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा रहँदै आएको छ । सन् २०१९ मा स्थापित कम्पनीले गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै आएको छ । वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको […]