कोका–कोला नेपालले कोका–कोला जिरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ । फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण–मैत्री हुनुका साथै ग्लास प्याकेजिङले कोका–कोलालाईलामो समयसम्म रिफ्रेश बनाउन सक्छ । कोका–कोला जिरा सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाज