ग्लास टावरमा ठोकिएर सयौं पंक्षी मरे

यसै साता बसाईं सर्ने उद्देश्यले अमेरिकाको न्युयोर्क हुँदै उडिरहेका सयौं पंक्षी सोही शहरको ग्लास टावरमा ठोकिएर मरेका छन् ।