कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित

दाेलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अर्जुनप्रसाद शिवाकोटीले नेकपा एमालेका उम्मेदवार गणेश शिवाकोटीलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका हुन् […] The post कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विवेकशील साझाले गाउँपालिकामा खोल्यो खाता : फेटाको अध्यक्ष र उपाध्यक्षमा विजयी

विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका हुन् ।बाराको फेटा गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा विजयी भएर विवेकशील साझाले खाता खोलेको हो ।  गाउँपालिकको अध्यक्षमा रूस्तम अन्सारी  र उपाध्यक्षमा निलम साह विजयी भएका हुन् । यस्तै गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा मौलाना मिरहमजा ठकुराइ र ६ को अध्यक्षमा प्रहलाद साह तेली विजयी भएका छन् ।

नवलपरासीको सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकामा अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको हो । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९७० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । चौधरीले ७ हजार ५९ मत प्राप्त गर्नुहुँदा गौडले […]

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ । अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी भएका हुन् । अध्यक्षमा तिमिल्सिनाले ६ हजार ३ सय...

प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सरुमारानी गाउँपालिकाको अध्यक्षमा झगबहादुर विश्वकर्मा चार हजार २८० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठवन्धनका नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याउनुभयो । यस्तै, उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्तबहादुर रानाले चार हजार २७ मत ल्याउनुभयो ।

बंंगलाचुली गाउँपालिकामा गठबन्धनको जीत

दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।...

भोजपुरको आमचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राई ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा माओवादीकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ […]

धनुषाको औरही गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस अगाडि

जनकपुरधाम – धनुषाको औरही गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेको अग्रता कायम रहेको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । औरही १ र २ को ६५५ मतको गणना हुँदा एमालेका उमाशंकर प्रसाद साहले १ हजार २७ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका ब्रहमदेव यादव ९३५, जनता समाजवादी पार्टीका कमलदेव मंडल १४८, लोकतान्त्रिक समाजवादी […]

लालझाडीकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

कञ्चनपुर : जिल्लाकाे लालझाडी गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।लालझाडी गाउँपालिका वडा नं. ४ को ८ सय मत गणना हुँदा एमालेले अध्यक्षमा ९५६ र उपाध्यक्षमा ८१० मत पाएको छ । कांग्रेसले अध्यक्षमा ८३० र उपाध्यक्षमा १०१२ मत पाएको छ।माओवादी केन्द्रले अध्यक्षमा ६८२ र उपाध्यक्षमा ६६० मत ल्याएको छ। यसैगरी लालझाडी ४ को अध्यक्षमा एमाले १५१ लालझाडी गाउँपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन्।

कोशी गाउँपालिकामा जनता समाजवादीको अग्रता

सुनसरीको कोशी गाउँपालिकामा वडा नं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ।...

जन्तेढुंगामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी

खोटाङ –  खोटाङको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राईको मनोनयन दर्ता भएको छ। यस्तै, जनता समाजवादीकातर्फबाट अध्यक्षमा देबेन्द्र श्रेष्ठ र उपाध्यक्षमा सिता राई, राप्रपाबाट भक्तबहादुर खड्काको उम्मेद्वारी दर्ता […]