बंंगलाचुली गाउँपालिकामा गठबन्धनको जीत

दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।...

सम्बन्धित सामग्री

बागलुङ–२ (१) मा जीत शेरचन विजयी

बागलुङ : बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जीत बहादुर शेरचन विजयी भएका छन्। शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे।शेचरन पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा एमालेले सघाएको थियो। यस क्षेत्रमा शेरचन र घर्ती बाहेक अन्य उम्मेदवार थिएनन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।ताराख

विवेकशील साझा पार्टीको पहिलो जीत

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन …

सप्तरीमा जसपाको गढ भत्काउँदै जनमत

सप्तरीको दुई पालिकामा जनतम पार्टी विजयी भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका र बलानविहुल गाउँपालिकामा जनमत पार्टीले जीत दर्त गरेका हुन्।...

पर्वतको महाशिला गाउँपालिकामा एमालेको जीत

पर्वत : महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरीप्रसाद भुसालले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अशोक उचै ठकुरीलाई ४४७ मतान्तरमा पराजित गरेका हुन्। भुसालले दुई हजार ७५३ मत ल्याउँदा ठकुरीको पक्षमा दुई हजार ३०६ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णबहादुर क्षेत्रीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्यायले २० मत ल्याए। उपाध्यक्षमा एमालेकी धनसुवा विकले नेकपा एकीकृत समाजवादीका विराज हमाललाई ७३७ मतान्तरल

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै सानीभेरीमा माओवादी  विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हाँसिल गरेको हो । अध्यक्षमा...

स्थानीय तह निर्वाचन : गाउँ पसे दलहरु

काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्‍यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो। आसन्न स्थानीय तहको […]

सप्तरी डाक्नेश्वरी गाउँपालिकामा राजपाको जीत

सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा राजपाले जीत हात पारेको छ। गाउँपालिका अध्यक्षमा राजपा उम्मेदवार शिवनारायण साहले ३८८० मत पाएका छन् भने उपाध्यक्षमा पनि राजपाकै इन्द्रदेवी यादवले ३८५६ मत ल्याएर विजयी भईन्।

डाक्नेश्वरीमा राजपाको जीत

सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा राजपाले जीत हात पारेको छ। गाउँपालिका अध्यक्षमा राजपा उम्मेदवार शिवनारायण साहले ३८८० मत पाएका छन् भने उपाध्यक्षमा पनि राजपाकै इन्द्रदेवी यादवले ३८५६ मत ल्याएर विजयी भईन्।

रुपन्देही गैडहवा गाउँपालिकामा फोरमको जीत

रुपन्देहीको गैडहवा गाउँपालिकामा संघीय समाजवादी फोरमले जीत हात पारेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष बच्चु केवटले ५४१५ मत ल्याएका छन् । उपाध्यक्षमा शोभावती यादवले ४९७५ मत ल्याएकी छन् ।

दार्चुलाको व्याँस गाउँपालिकामा कांग्रेसकाे जीत - Naya Patrika

दार्चुलाको व्याँस गाउँपालिकामा कांग्रेसले जीत हात पारेको छ । कांग्रेसका दिलिपसिंह बुढाथोकीले १९१५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दिलिपसिंह डडालले १८१९ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसले...पूरा पढ्नुहोस् »