कोशी गाउँपालिकामा जनता समाजवादीको अग्रता

सुनसरीको कोशी गाउँपालिकामा वडा नं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ।...

सम्बन्धित सामग्री

कोशी सरकारले दियो आगलागीमा मृत्यु भएका बालबालिकाका परिवारलाई राहत

मोरङ – कोशी प्रदेश सरकारले भोजपुरको हतुवागडी गाउँपालिकामा आगलागी हुँदा मृत्यु भएका तीन बालबालिकाको परिवारलाई राहत उपलब्ध गराएको छ। गत चैत्र ३ गते भएको आगलागीमा ५ वर्षीय प्रनिश कार्की, ३ वर्षीय दिउनिष कार्की र ७ वर्षकी दिप्सीका कार्कीको मृत्यु भएको थियो। मंगलबार घटनास्थल पुगेका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पीडित दुई परिवारलाई एक–एक लाख रुपैयाँ सहयोग […]

मोरङको बूढीगंगा गाउँपालिकामा आरआर अन्तर्राष्ट्रिय अस्पताल निर्माण गरिने

मोरङ – मोरङको बूढीगंगा गाउँपालिकामा मुटुरोग उपचारलाई प्राथमिकतामा राखेर आरआर अन्तर्राष्ट्रिय अस्पताल निर्माण गरिने भएको छ। उद्योगी व्यवसायी राजेन्द्र राउतले गाउँपालिका–१ स्थित शिवम् अर्गनाइजेसन परिसरको १६ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने जानकारी दिए। अस्पतालको बुधबार शिलान्यास गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतका अनुसार अस्पताल सुरुमा २ सय शय्या क्षमताको हुनेछ। तीन वर्षभित्र […]

कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।...

कोशी गाउँपालिकामा जनता समाजवादीको अग्रता

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकी अणुदेवी सरदारले ३८० मत ल्याएर अग्र स्थानमा रहेकी छन्। नेपाली काँग्रेसकी अनितादेवी यादवले १८७ मत ल्याएकी छन भने एमालेकी अनितादेवी उरावले ५९ मत ल्याएकी छन्।...

‘हेबीवेट’ का नेताको निर्वाचन क्षेत्र कोशीमा त्रीपक्षीय प्रतिस्पर्धा

‘हेबीवेट’ का नेताको प्रभाव रहेको सुनसरी कोशी गाउँपालिकामा आसन्न वैशाख ३० गते हुन लागेको निर्वाचनमा त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ।...

ट्रक र बस ठोक्किँदा भएको आगलागीमा परी मृत्यु भएकाको पहिचान खुल्यो

मोरङ – सुनसरीको कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। कोशी र भोक्राह नरसिंह गाउँपालिकाको सीमामा पर्ने खनियाँ पुलमा शुक्रबार राति बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले मृत्यु हुनेमा ना ५ ख २९९६ का चालक निजगढ बाराका २७ वर्षीय शेख […]

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिकामा काँग्रेस बिजयी

सुनसरीको कोशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा बिजयी भएका छन् ।