नवलपरासीको सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकामा अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको हो । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९७० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । चौधरीले ७ हजार ५९ मत प्राप्त गर्नुहुँदा गौडले […]