भोजपुरको आमचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राई ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा माओवादीकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ […]

सम्बन्धित सामग्री

पचालझरना गाउँपालिकामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका […]

गाेरखाकाे धार्चे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गाेरखा – गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ र उपाध्यक्षमा पनि माओवादीकै सुनिता गुरुङ विजयी हुनुभएको छ ।  गुरुङले तीन हजार सात सय ७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तबहादुर गुरुङले एक हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी उपाध्यक्ष्मा विजयी सुनिता गुरुङले तीन हजार सात सय ८२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसकै फूलमाया गुरुङले एक हजार नौ सय ७६ मत प्राप्त गर्नुभयाे ।

नुवाकोटको ककनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

३० वैशाख, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । उपाध्यमा निर्वाचित मिठुमायाले ४ […]

रोल्पाको सुनछहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर विजयी भएका हुन् । धनबहादुरले ३४३९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १५२३ मत ल्याए । तेस्रो भएको मंगोल अर्गानाइजेसनका भाज घर्तीमगरले १८१ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी ननकला […]

जुम्लाको सिंजाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए । उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले […]

जुम्लाको पातारासीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ,  जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने  उपाध्यक्षमा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी छन् । अध्यक्ष बोहराले २७६८ मत प्राप्त गरे । उपाध्यक्ष रोकायाले २७५४ मत पाइन् ।  अध्यक्षका निकटत प्रतिस्पर्धी माओवादीका हरिबहादुर बुढाले २६६८ मत पाए । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी शान्तिले बुढाले २४६३ […]

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...