मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।...

सम्बन्धित सामग्री

संसद भवनबाट बाहिरिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद भवन बानेश्वरबाट बाहिरिएका छन् । ओली केही बेरअघि बाहिरिएका हुन् । बाहिरिने क्रममा अध्यक्ष ओलीले छोटो प्रतिक्रया दिँदै भने, ‘देखिहाल्नुभएकै छ ।’अहिले संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

प्रधानमन्त्री देउवा एमसीसी पेश भएपछि प्रतिक्रिया नदिई संसद् भवनबाट बाहिरिए

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् । एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । […]

मबाटै सुधार शुरू हुन्छ भन्दै प्रज्ञा भवनबाट बाहिरिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सुधार आफूबाटै हुने बताएका छन् ।  माओवादी अधिवेशनको उद्घाटनस्थल प्रज्ञा भवनबाट बाहिरिने क्रममा मंगलवार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले सुधार आफूबाटै हुने बताएका हुन् ।  ‘पार्टीमा जे सुधार हुन्छ मैबाट हुन्छ र भइरहेको छ,’ प्रचण्डले भने । उनले जनतासँगको सम्बन्ध सुधारका लागि आफू फिल्डमा पनि जाने बताए । ‘फिल्डमा जान्छु र गैरहेको पनि छु,’  उनले भने ।  माओवादीको आठौं महाधिवेशनअन्तर्गत...

विश्वासको मत पाएपछि अभिवादन गर्दै संसद भवनबाट बाहिरिए देउवा

प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । खचाखच सञ्चारकर्मीले भरिएको संसद भवन परिसरबाट अभिवादन गर्दै उनी बालुवाटारतिर लागेका थिए । देउवाले प्रतिनिधिसभाबाट १६५ सांसदको विश्वासको मत पाएका छन् भने उनको विपक्षमा मात्र ८३ मत प्राप्त भयो । यस्तै तटस्थ बस्ने १ जना रहे । देउवालाई जसपाको महन्थ ठाकुर पक्षका साथै एमालेको ओली पक्षकै केही सांसद र माधव नेपाल पक्षका सांसदले समेत भोट हालेका थिए ।

मत नदिई बाहिरिए एमालेका १० सांसद

काठमाडौं । विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका १० एमाले सांसद संसद् भवनबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन सुझबुझपूर्ण निर्णय लिएको बताए। बाहिरिने सांसदहरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, झपट रावल, राजबहादुर बुढा, दीपक भट्ट र नारायण खतिवडा रहेका छन्।

मतदान हुनुअघि नै माधव नेपाल पक्षधर एक दर्जन सांसदहरु संसद् भवनबाट बाहिरिए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्तावमाथि केही बेरमा मतदान हुँदैछ । तर, एमालेका माधव नेपाल पक्षधर सांसदहरु भने संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री देउवालाई जसपाले एकमतले विश्वासको मत दिने निर्णय गरेपछि नेपाल पक्षधर २३ जना सांसदहरु संसद् भवनबाट बाहिरिएका हुन् । यसरी बाहिरिने सांसदहरुमा सुरेन्द्र […]

मतदानअघि नै माधव पक्षका केही सांसद संसद भवनबाट बाहिरिए

नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् । सर्वोच्च अदालतले संसद विघटन …

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...

प्रधानमन्त्री संसद भवनबाट बाहिरिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । पुर्नस्थापित संसद बैठक सुरु हुनुभन्दा अघि नै प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिएका हुन् । प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै संसद भवनमा आएका थिए । तर, उनी चाँडै नै फर्किएका हुन् ।