मबाटै सुधार शुरू हुन्छ भन्दै प्रज्ञा भवनबाट बाहिरिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सुधार आफूबाटै हुने बताएका छन् ।  माओवादी अधिवेशनको उद्घाटनस्थल प्रज्ञा भवनबाट बाहिरिने क्रममा मंगलवार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले सुधार आफूबाटै हुने बताएका हुन् ।  ‘पार्टीमा जे सुधार हुन्छ मैबाट हुन्छ र भइरहेको छ,’ प्रचण्डले भने । उनले जनतासँगको सम्बन्ध सुधारका लागि आफू फिल्डमा पनि जाने बताए । ‘फिल्डमा जान्छु र गैरहेको पनि छु,’  उनले भने ।  माओवादीको आठौं महाधिवेशनअन्तर्गत...

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन र प्रचण्डलाई जोडेर भारतीय मिडियाले लेख्यो यस्तो खबर

माओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमा जारी छ । पुस ११ देखि शुरू भएको महाधिवेशन नेतृत्व चयन गर्न नसक्दा लम्बिएको छ ।  निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरेको छ । तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने केन्द्रीय सदस्यको सूची घोषणा गर्ने तयारी गरेका छन् । यसैक्रममा भारतीय मिडियाले प्रचण्डको आलोचना गर्दै समाचार लेखेको छ । अमरउजाला प्रचण्ड प्रतिनिधिहरूको आलोचनाबाट मुक्त हुन नसकेको लेखेको छ ।  साथै उसले प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन विना संशोधन पारित गरिएको भन्दै यसले पार्टीमा असन्तुष्...

महाधिवेशनमा सहभागी हुन ओलीलाई प्रचण्डको फोन, के भने एमाले अध्यक्षले ?

नेकपा माओवादी केन्द्रले आइतवार शुरू हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीलाई फोन गरेर महाधिवेशनमा सहभागी हुन निम्तो दिएका हुन् ।  झापामा रहेका ओलीले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै आउन नसक्ने जानकारी गराएको एमाले स्रोतले जनाएको छ ।  शनिवारसम्म राष्ट्रिय सम्मेलन गर्ने बताएको माओवादीले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो ।  महाधिवेशनमा रूपान्तरण ग...

शेयर बजारबारे प्रचण्डको नकारात्मक टिप्पणीप्रति दीपकराज गिरीको आक्रोशित प्रश्न

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएसँगै उनको आलोचना शुरू भएको छ । लगानीकर्ता तथा अन्य क्षेत्रका व्यक्तिहरूले समेत प्रचण्डको अभिव्यक्ति गलत भएको भन्दै उनको आलोचना गरेका छन् ।  शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित ...

एमालेको निम्तो अस्वीकार गरेका प्रचण्ड राप्रपा महाधिवेशनमा पुगे

एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा नगएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवारदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा भने सहभागी भएका छन् ।  अहिले उनले सम्बोधन गरिरहेका छन् ।  एमाले महाधिवेशनका बेला उनी पूर्वनिर्धारित कार्यक्रम भन्दै काभ्रे पुगेका थिए । उनले प्रतिनिधिका रुपमा नेता लीलामणि पोख्रेललाई पठाएका थिए ।

प्रचण्ड अनुपस्थित रहेको एमाले महाधिवेशनमा माओवादीको अतिथि लीलामणि पोखरेल

नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएको छ ।  एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै निमन्त्रणा गरेकोमा लीलामणि अतिथि बनेका हुन् । आफूलाई कर्नरमा पार्न एमालेले चितवनमा महाधिवेशन राखेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । प्रचण्ड भने पार्टीको एक कार्यक्रममा सहभागी हुन शुक्रवार काभ्रे पुगेका छन् ।  शुक्रवार शुरू एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका छन् । ए...

विक्षिप्त भएका ओली बालकोटको बार्दलीमा बर्बराइरहेछन् : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली विक्षिप्त भएर बालकोटको बार्दलीबाट बर्बराउन थालेको बताएका छन्।आफूहरूले संविधान र देश नै दुर्घटनाको डिलका परिसकेको अवस्थालाई फर्काउन सफल भएपछि ओलीको बर्बराहट शुरू भएको उनले बताए।नेपाली जनताको स्वतन्त्रता, राष्ट्रियता र लोकतन्त्र जोगाउने ठाउँमा आफूहरू आइपुगेको भन्दै प्रचण्डले ओलीको बर्बराहट अब धेरै दिन नरहेको तथा उनलाई पार्टीभित्रका सदस्यले नै चिनिसकेको दाबी गरे।'ओलीले आफ्ना पार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न लागेको भन्दै नेत्री भुसालको विरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै विरोध शुरू भएको छ ।प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले नेत्रीलाई पक्राउ गर्नुभन्दा बलात्कारीलाई पक्राउ गरेर देखाउन चुनौती दिएकी छन् ।नेत्री भुसालले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, &lsq...

मुखमा कालो टेप टाँसेर सम्बोधनका लागि पुगिन् रामकुमारी झाँक्री

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री मुखमा कालो टेप लगाएर विरोध सभामा उपस्थित भएकी छन् । प्रतिगमन मुर्दावाद लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि झाँक्री पोडियममा पुगेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गरेकी हुन् । उनले मुखको टेप निकालेपछि 'बोल्न पाइन्छ' भन्दै भाषण शुरू गरेकी थिइन् ।

विरोधीलाई तह लगाउने काम शुरू भएको छ, कोही जोगिनेवाला छैनन् – अध्यक्ष नेपाल

नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई छानी छानी तह लगाउन शुरू गरेको बताएका छन् । मंगलवार आयोजित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमाथि यस्तो आरोप लगाएका हुन् । 'विरोधीहरूलाई एक एक गरी तह लगाउने काम पार्टीबाट नै शुरू भएको छ,' उनले भने, 'अहिले पार्टीबाट शुरू भएपनि कोही जोगिनेवाला छैनन् ।' उनले ओली स्वेच्छाचारी बन्दै गएको भन्दै आलोचनासमेत गरेका थिए । आफ्नै पार्टीका अर्का अ...