काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । पुर्नस्थापित संसद बैठक सुरु हुनुभन्दा अघि नै प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै संसद भवनमा आएका थिए । तर, उनी चाँडै नै फर्किएका हुन् ।