कोशी सरकारलाई विपक्षीको आग्रह : बजेट ल्याउनुअघि विश्वासको मत लेऊ

३१ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट ल्याउनुपर्ने २ दिनअघि एमाले–राप्रपा सम्मिलित सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । दलको बैठकमा बोल्ने केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए । यस्तै एमालेले बजेट […]

कोशीमा बजेट पास गरेर विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

२८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भदौ १ गतेबाट प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । गत असार १५ गतेदेखि स्थगित भएको तेस्रो अधिवेशनको बैठक भदौ १ गतेबाट बोलाउने तयारी गरेको हो । भदौ १० सम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण सरकारले विश्वासको मत लिनुअघि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको […]

कोशीमा मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश पेश हुने कार्यसूची

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले भने आगामी आर्थिक बर्षको बजेटसम्बन्धि अध्यादेश पेश हुने कार्यसूची रहेको छ । आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचवर्षसम्म यही सरकारले नेतृत्व गर्ने दाबी गरेका छन्। अर्थमन्त्री प्रकाश शरण महतले असार १३ गते कुनै संशोधन बिनै बजेट पास हुने बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मल कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही गर्ने सरकारको तयारी रहेको छ।

अध्यादेशमार्फत कोशी सरकारले ल्यायो बजेट

काठमाडौं, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको छ। बिहीबार एक कार्यक्रम गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले ल्याएको बजेट कार्यक्रमलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीले बहिष्कार गरेका छन्। अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो […]

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्नेमा जोड

विराटनगर : अल्पमतमा परेका मुख्यमन्त्रीले पहिले विश्वासको मत लिनुपर्नेमा कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांदहरूले जोड दिएका छन्।कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन्।नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए। प्रदेशसभामै बजेट ल्याउनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको बाटोमा नजान आग्रह समेत गरे।नेपाली काँग्रेसका

कोशी

अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन् । अध्यादेशबाट बजेट ल्याउन असार ३० गते वर्षे अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन जेठ १४ गते बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।