२८ साउन, विराटनगर । कोशी प्रदेश सरकारले भदौ १ गतेबाट प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । गत असार १५ गतेदेखि स्थगित भएको तेस्रो अधिवेशनको बैठक भदौ १ गतेबाट बोलाउने तयारी गरेको हो । भदौ १० सम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण सरकारले विश्वासको मत लिनुअघि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको […]