काठमाडौं, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको छ। बिहीबार एक कार्यक्रम गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले ल्याएको बजेट कार्यक्रमलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीले बहिष्कार गरेका छन्। अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो […]