मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं,२० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । दलको बैठकमा बोल्ने केही सांसदले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने बताएका थिए । यस्तै एमालेले बजेट […]