प्रधानमन्त्री : केपी शर्मा ओली का निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएको छ ।
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको जनाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ। तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ। ‘डिस्चार्जपछि हामील...