चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्ने प्रस्ताव

२७ भदौ, काठमाडौं । सांसदहरुले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न प्रस्ताव गरेका छन् । ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि १५ दिन समय दिने गरी निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ । सांसदहरुले यो १५ दिन अवधिमा जाँडरक्सी बिक्रीमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । […]

सम्बन्धित सामग्री

चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुको प्रस्ताव

काठमाडौं। चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुले प्रस्ताव गरेका छन्। भदौ २८ गते काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन गरिने भएको छ। सात बुँदे मागसहित डा. गोविन्द केसीले अनसन सुरु गरेका छन्। साउनपछि डेङ्गुको कारण ७ जनाको मृत्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र चीनियाँ नेता लीबीच भेटवार्ता सम्पन्न भएको छ।