मर्जरमा १५ दिन मात्रै कारोबार रोक्का

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने गरी निर्देशिकाको मस्यौदा बनाएको छ । निर्देशिका लागू भएसँगै वर्षौँ मर्जरमा जान र जाने तयारीमा रहेका...

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । यी दुई कम्पनी एक आपसमा गाभ्ने–गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का हुने भएको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । दुवै कम्पनीकोे शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार सुरु फागुन २४ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार भोलिदेखि रोक्का रहने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि एकीकृत कारोबार शुरु गर्दैछन् ।  सोही कारण शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै कम्पनीले नेप्सेलाई पत्र लेखेको छ ।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको  शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने

काठमाडौं । मर्जरमा गएका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भोलिदेखि १५ दिन रोक्का रहने भएको छ । यी दुई कम्पनी मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार हुँदैछ । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।  दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का

काठमाडौं । मर्जरमा गएका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असार २४ गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।  यी दुई कम्पनी मर्ज भई ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै संयुक्त मर्जर समितिले नेप्सेलाई पत्र लेखेको हो ।  यी दुई कम्पनीको मर्जरका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । दुई कम्पनी १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । हेर्नुस् सूचना

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर भोलि देखि १५ दिन रोक्का हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर  भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो ।  सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भई चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।  मर्जरपश्चात् बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।

मर्ज हुँदा अब बढीमा १५ दिन शेयर कारोबार रोक्का हुने

काठमाडौं । धितोपत्र बोर्डले मर्जर सम्बन्धी निर्देशिका जारी गरेको छ । अब मर्ज हुँदा बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का हुने भएको छ । साथै, यस अघि मर्जरमा गएका कम्पनीको शेयर कारोबार तत्काल सुचालु गर्नुपर्ने भएको छ । बोर्डले आजै देखि लागूहुने गरी जारी गरेको “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति […]

१५ दिन शेयर कारोबार रोक्का हुने

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टाराँैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा लगानी […]

एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका

काठमाडौँ,२४ कार्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टारौँला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयर बजारमा […]

अब मर्जर प्रक्रियामा रहेका कम्पनीको १५ दिन मात्रै सेयर कारोबार रोक्का

२४ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकिकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ । तर, […]

१५ दिनभन्दा बढी सेयर कारोबार रोक्का नहुने, सेबोनले गर्यो यस्तो व्यवस्था

अब मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर, प्राप्ति वा एक्वीजनमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुनेछ । संगठित संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा भनिएको छ, ‘कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्