उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस

२९ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्ने  निर्णय गरेको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाको अवधि बिहीबार सकिंदैथियो । कोरोना संक्रमणदर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा […]

राजधानी काठमाडौंमा १५ दिन निषेधाज्ञा थप

राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ । काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।

निषेधाज्ञा थप गर्न उपत्यकाका सीडीओको बैठक बस्दै, १५ दिन थप गर्ने तयारी

सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो

७० जिल्लामा निषेधाज्ञा : रसुवा र पाँचथरमा आजदेखि सुरु

काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जा...

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

नेपाल समाचारपत्र, काठमाडौं कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंको सोमबार बसेको बैठकले काठमाडौंका मेयरहरूसँग छलफल गरी उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएपछि निर्णय […]

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस, भाेलि निर्णय हुने

काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ । वैशाख १६ गतेदेखि उपत्यकामा एक साता निषेधाज्ञा जारी छ ।

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताउनुभयो । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बाह्रखरीसँग भने, “आदेश जारी भइसकेको होइन । हिजो काठमाडौंका मेयर सा’पहरुसहितको बैठक थियो । त्यही बैठकले अझै १५ दिन...