मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।
काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।
२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । बैठकले […]
काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।बिबाह र ब्रतबन्धको हकमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरमै मनाउनुपर्ने निर्णय बैठकले गरेकाे छ। पार्टी प्यालेसमा भने कुनै कार्यक्रम मनाउन पाइने छैन्। बिबाहका लागि दुई वटा सवारीसाधन मात्र प्रयोग गर्न पाइने छ। खाद्य सामग्रीकाे पसल खुल्ने समय भने एक घण्टा बढाएर बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने छ।&n
काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।
न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ ।
निषेधाज्ञामा काठमाडौं उपत्यकामा भीडभाड बढेकाले मंगलवार बस्ने उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले कडाइका साथ निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘हामी कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै केही क्षेत्रमा कडीकडाउ गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’
उनले भीडभाड हुने क्षेत्र, सार्वजनिक निर्माणका क्षेत्र र जनशक्ति थप गरेर अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने गरी निषेधाज्ञा थपिने जानकारी दिए ।
विवाह/व्रतबन्धलगायत क्रियाकलापले संक्रमण बढाएकाले यस्ता क्रियाकलाप रोक्ने छलफल पनि भएको उनको भनाइ छ । ‘यसअघि १५ जनासम्मको सहभागितामा विवाह/व्रतबन्धका कार्यक्रम हुन दिने गरिएकोमा अब यसलाई अझ कसिलो पार्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाको आधिकारिक निर्णय भने मंगलवार (आज) बस्ने उपत्यकाका तीन प्रजिअको बैठकले गर्ने जानकारी उनले दिए ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ साताका लागि थप गरिएको जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ ।