साउदीमा चिनियाँ खोप लगाए पनि १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

साउदी अरबको नयाँ प्रावधानअनुसार साउदी अरबमा प्रवेश गर्दा उसले तोकेको खोप नलगाएको व्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ

सम्बन्धित सामग्री

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

एजेन्सी । साउदी अरबको नयाँ प्रावधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको व्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । यो प्रावधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।साउदी अरबले आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी अरब जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशम