कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द

लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।...

वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् ।

म्याग्दीका शैक्षिक संस्था १४ दिन बन्द

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई

विराटनगर महानगरका सबै शैक्षिक संस्था बन्द

कोरोना महामारीको जोखिम उच्च भएपछि विराटनगर महानगरले सबै शैक्षिक संस्था बन्द गर्दै बैशाखभर परीक्षा नगर्ने निर्णय गरेको छ ।

पोखरा क्षेत्रका सबै शैक्षिक संस्था बन्द हुने

पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म  बन्द हुने भएका हुन् । यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने नि

उपमहानगरभित्रका शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय

कोरोना संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले बैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले यसअघि आइतबारबाट एक साताका लागि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।...

कुन-कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

६ वैशाख, काठमाडौं । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन । उपत्यकाबाहिर […]

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

काठमाडौं । काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले  कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । पराजुलीका अनुसार बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनले भने, ‘