कोरोना संक्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा फेरि लकडाउन थपियो

सिड्नी– कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई कम्तिमा दुई हप्ता थपिएको छ । यसअघि जुलाई १६ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी जुलाई ३० तारिखसम्म लम्बिएको हो। न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज ९७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयासस्वरूप ‘ग्रेटर सिड्नी रिजन’ मा थप दुई हफ्ताका लागि लकडाउनको […]

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन

चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्। बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

चीनको वुहानमा फेरि लकडाउन

१२ साउन, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको […]

चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन

चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।

कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो । ‘कोभिड संक्रमणको स्थानीय अवस्था […]

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ । डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १ सय ४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ । हिजो (बुधबार) शहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई […]

कोरोना संक्रमण देखिएपछि चीनमा ४० लाख जनसंख्या भएको एउटा शहरमा पुनः लकडाउन

कोरोना संक्रमण देखिएपछि चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो ।  जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । […]

इटहरी उपमहानगरद्वारा एक साता ‘लकडाउन’ घोषणा

कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द (लकडाउन)को घोषणा गरेको छ।

बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा